१६ बैशाख २०८३, बुधबार

बाँके-३ मा रास्वपाको शुरूवातमै फराकिलो अग्रता
  • न्युज मानसराेवर

बाँके\बाँके-३ को प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता देखिएको छ ।२ हजार ६ सय २८ मतगणना गर्दा रास्वपाले १ हजार ३ सय ६९ मतसहित अग्रता कायम गरेको छ ।नेकपा एमालेले ५ सय ९५, नेपाली कांग्रेसले ४ सय २, नेकपाले ४६, राप्रपाले ७२, श्रम संस्कृति पार्टीले ८ मत पाएको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech