१८ बैशाख २०८३, शुक्रबार

जेनजी सहिदको शालिक अनावरण
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्ज उपमहानगरपालिका-१, धम्बोझी वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।स्थानीयबासिन्दा समेत रहनुभएका जेनजी सहिदहरू इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले सहिदको अर्धकदको सालिक निर्माण गरी अनावरण गरेको हो  ।

सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा,नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतले सालिकको अनावरण गरेका हुन।

  • १९ बैशाख २०८३, शनिबार प्रकाशित

  • Nabintech