१६ असार २०८३, मंगलवार

बैठक बुधबार दिउँसो १ बजे बस्ने
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइने बैठकको कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

  • १६ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech