काेहलपुर। काेहलपुर नगरपालिकामा कनेरना संक्रमित संख्या एक सय ९ पुगेकाे छ ।
पछिल्लो समय काेहलपुरमा संख्यामा बृद्धि भईरहेकाे छ ।
आज २६ जना थप नयाँ संक्रमित थपिए सगै काेहलपुरमा एक सय ९ जना संक्रमित भएका हुन।
यसै गरी आज १३ जना काेरना संक्रमित निकाे भएका छन।
संक्रमितहरू सबै हाेमआईसाेलेसनमा उपचाररत्त रहेकाे काेहलपुर काेभिड १९ फाेकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।