काेहलपुर । काेहलपुर नगरपालिकामा आज ७ जना काेरना संक्रमित निकाे भएका छन ।
पछिल्लो समय काेहलपुरमा संक्रमित संख्यामा सुधार देखिएकाे छ ।
समुदाय स्तरमा काेभिड १९हुन सक्ने डर भन्ने अझै कायम रहेकाे काेहलपुर १९ फाेकल पर्सन गेहराज खनालले भनेका छन ।
स्वास्थ्य मापदण्ड कायम गर्न र गराउन सबैकाे भूमिका महत्त्वपूर्ण छ खनालले भने ।
काेहलपुरमा अब कूल ७३जना हाेमआइसाेलेसनमा उपचाररत रहेका छन ।