१० मंसिर २०८१, सोमबार

‘पढ्दै कमाउँदै’ कार्यन्वयनका लागि कार्यविधि मस्यौदा तयार
  • न्युज मानसराेवर

काठमाडौं । सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech