२३ बैशाख २०८२, मंगलवार

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू
  • न्युज मानसराेवर

बाँके\ नेकपा (एमाले) स्थायी कमिटी बैठक सोमवार बस्दैछ । बैठक सोमवार दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्नेछ ।

यस्तै महाधिवेशन प्रतिनिधि मध्ये पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था माथि पनि छलफल हुनेछ ।

अहिले स्थायी कमिटीमा छलफल गरेर ९ गते साैराहामा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नेछ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech