१० असार २०८२, मंगलवार

नयाँ मौसमी प्रणालीले शुक्रबार र शनिबार वर्षा गराउने
  • न्युज मानसराेवर

बाँके\ पर्सि शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानमा पानी पार्ने मौसमविद्ले अनुमान गरेका छन्। उक्त मौसमी प्रणालीको असर शनिबारसम्म रहने अनुमान छ।

नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम बदली भएको छ। भोलि बिहीबार पर्ने सम्भावना नरहेको तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

  • ११ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech