१० असार २०८२, मंगलवार

आइतबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
  • न्युज मानसराेवर

काठमाडौं\प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

 

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech