१८ असार २०८३, बिहीबार

संसद बैठक बस्दै आज
  • न्युज मानसराेवर

बाँके \प्रतिनिध सभा(संसद) बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech