२६ असार २०८२, बिहीबार

कस्तो रहला आजको मौसम?
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

  • ४ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech