बाँके\आज बुधबार तीन जना मन्त्री नियुक्त भएका छन्। नेपाली कांग्रेसका धनराज गुरुङ, मोहनबहादु बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भएका हुन्। गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।