१० बैशाख २०८२, बुधबार

घट्यो इन्धनको मूल्य
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले  पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ । अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech