११ मंसिर २०८१, मंगलवार

मुक्ति समाज बाँकेको अध्यक्षमा नेपाली निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेको जिल्ला अध्यक्षमा लिल बहादुर नेपाली निर्वाचित भएको छ ।

नेकपा एमालेको प्रभावशाली मध्य एक भातृय संगठनको  सातौ जिल्ला सम्मेलन बाट नेपाली अध्यक्षमा नेपाली लगाएत पदाधिकारी सर्वसहमत निर्वाचित भएका हुन।

त्यसै गरी मुक्ति समाजको उपाध्यक्षमा जग बहादुर कामी ,सारा परियार ,सचिव लालबहादुर सुनार ,उपसचिव ध्रुबराज परियार,लिला सुनार त्यसै गरी कोषाध्यक्षमा मिना सुनार निर्वाचित भएका छन।

मुक्ति समाज बाँकेको  सम्मेलन बाट ४७ सदस्य जिल्ला कार्य समिति चयन गरिएको लुम्बिनी प्रदेश सचिव डिल बहादुर परियारले जानकारी गराएका छन। नेकपा एमालेको कूल २३ भातृय संगठन रहेका छन।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech