६ कार्तिक २०८१, मंगलवार

कोहलपुर उद्योग बाणिज्य संघ निर्वाचन: मतगणना ४ स्थानमा गरिदै
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना ४ स्थान बाट शुरु गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहका अनुसार मतगणना ४ स्थानबाट शुरु गरिने बताए । केही समयमा मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत शाहले जानकारी दिए ।

२ स्थानमा सदस्य तथा २ स्थानमा पदाधिकारीहरुको मतगणना हुने बताइएको छ। त्यसै गरी प्रमुख निर्वाचन अधिकृत शाहका अनुसार समाचार संकलन गर्नाका निम्ति पत्रकार परिचय पत्रका आधारमा मतगणना स्थलमा प्रवेश गर्न पाईने बताएका छन।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech