२३ माघ २०८१, बुधबार

बाँकेमा सामूहिक बेल विवाह
  • न्युज मानसराेवर

बाँके\नेवार समुदायको संस्कारअनुसार नेपालगन्जमा विधिवत् रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) सम्पन्न भएको छ ।

नेवाः पुचः बाँकेले विगतका वर्षहरुझैं यस वर्ष पनि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

  • २३ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech