२३ माघ २०८१, बुधबार

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
  • न्युज मानसराेवर

बाँके\नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा  धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस  संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले  सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।

  • २३ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech