९ असार २०८२, सोमबार

बाँकेमा साहित्यकार सम्मानित
  • न्युज मानसराेवर

बाँके\‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’को आयोजना र कोहलपुर वाङ्मय प्रतिष्ठानको सहकार्यमा कोहलपुरमा दुई जना साहित्यकारलाई पुरस्कृत गरिएको छ । सोही कार्यक्रममा पुस्तक विमोचन र साहित्यकारहरूलाई प्रशिक्षण समेत प्रदान गरिएको छ ।

कोहलपुर वाङ्मय प्रतिष्ठानबाट यस वर्षबाट सुरु गरिएको जनही १० हजार ५०० राशिको कोहलपुर वाङ्मय साहित्य कला पुरस्कारबाट कवि प्रदीप भट्टराई र केशवबहादुर खड्कालाई पुरस्कृत गरिएको हो ।

  • ९ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech