कोहलपुर\ नेकपा एमालेका लुम्बिनी प्रदेशका पुर्व उपसचिव तथा लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीको निलम्बन फुकुवा गरिएको छ ।
नेकपा एमाले बाँके जिल्लाअध्यक्ष निरक गुरुङले आज निलब्बन फुकुवा गरेका हुन।
पार्टीको निती विपरीत गरेको भने भनिएको निलम्बन फुकुवा गरिएको जानकारी गराउछु जारी पत्रमा उल्लेख गरिएको छ ।
साथै निर्वाचनका कार्यक्रमहरुमा आफ्नो क्षेत्रमा सक्रिय भइ अहम भूमिका समेतका लागि जानकारी गराएको छ ।
त्यसै गरी एमाले नेता डिल बहादुर परियारको समेत निलम्बन फुकुवा गरिएको छ ।









