४ जेष्ठ २०८३, सोमबार

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
  • न्युज मानसराेवर

बाँके\  बाँके स्थित डुडुवा पालिकाभित्र खोप लगाउने उमेर पुगेका तर खोप लगाउन छुटेका सबै बालबालिकालाई खोजी गरी खोप लगाइएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।डुडुवा गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन।

  • ४ जेष्ठ २०८३, सोमबार प्रकाशित

  • Nabintech