४ जेष्ठ २०८३, सोमबार

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय
  • न्युज मानसराेवर

काठमाडौँ\नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले निर्णय गरेको जानकारी  गराए ।

  • ४ जेष्ठ २०८३, सोमबार प्रकाशित

  • Nabintech