१० असार २०८२, मंगलवार

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ छ।

यसैगरी, आज १० रुपैयाँ घटेको चाँदीको मूल्य तोलामा एक हजार ३६० रुपैयाँ तोकिएको छ।

हिजो छापावाल सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ थियो।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech