२२ असार २०८२, आईतवार

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश
  • न्युज मानसराेवर

काठमाडौं। नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहितका अधिवक्ताहरुले विधेयकविरुद्ध ६ वटा छुट्टाछुट्टै रिट दायर गरेका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।अब तत्कालै जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिन पाउने छैनन्।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech