१७ असार २०८२, मंगलवार

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक आज
  • न्युज मानसराेवर

काठमाडौं। एमालेको १० औं महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दैछ। बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्नेछ। पार्टीभित्र असन्तुष्ट नेताको माग सम्बोधन गर्न पार्टीका संरचनालाई २ जेठ, २०७५ को अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार भएका हुन्। आजको बैठकमा माधवकुमार नेपाल पक्षका ११ जना नेतालाई भने बोलाइएको छैन।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech