२८ बैशाख २०८२, आईतवार

भक्ति थापा राष्ट्रिय विभूति घोषणा
  • न्युज मानसराेवर

बाँके।  सरकारले भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले सन् १९७१ सालमा नेपालअंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूती घोषणा गरेको जानकारी दिएका हुन्।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech