२६ जेष्ठ २०८२, आईतवार

बजेट पास नभएपछि मध्यरातमा लुम्बिनीको अधिवेशन अन्त्य
  • न्युज मानसराेवर

बाँके। बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। लुम्बिनी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा चालु आठौं अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षका सांसदले बैठक छाडेपछि बजेट पारित हुन सकेन।८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा पक्ष र विपक्षमा समान ४१/४१ सांसद रहेकाले बजेट पास हुन नसकेको हो।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech