२६ जेष्ठ २०८२, आईतवार

अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं : शंकर पोखरेल
  • न्युज मानसराेवर

बाँके।लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले पार्टीलाई अनुशासित र गतिशील बनाउन सबै लाग्नुपर्ने बताएका छन्। “नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। त्यसमा अदालतको फैसलाले मलजल गर्‍यो।हिजोको घटनाले संकटको पटाक्षेप भएको छ। अब अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं। जनताको मनमा बसेको एमाले र सूर्य अझै तेज भएर झुल्किनेछ”, उनले ट्विटरमार्फत भनेका छन्।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech