१ असार २०८२, आईतवार

एमालेको स्थायी कमिटी बैठक शुरू
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ। दिउँसो३बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीले प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरिनेछ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech