१४ बैशाख २०८१, शुक्रबार

राखियो राष्ट्रीय झण्डा त्रिभुवनचोकमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जस्थित त्रिभुवनचोकमा नेपालको राष्ट्रीय झण्डा राखिएको छ । मेयर डा। धवलशमशेर राणाले चोकमा राष्ट्रीय झण्डा राखेका हुन् ।

दोश्रो जनआन्दोलनअघि उक्त स्थानमा राजा त्रिभुवनको शालिक रहेको थियो । जनआन्दोलनका बेला राजाको शालिक तोडफोड गरिएपछि हालसम्म उक्त चोकमा केही राखिएको थिएन ।

स्तम्भलाई पुनर्निर्माण गरिएपछि बिहीवार पुनः राष्ट्रीय झण्डा राखिएको हो । इतिहास मेटाउन नहुने भन्दै उक्त चोकमा राजा त्रिभुवनकै शालिक राख्ने दबाव बढ्दै गएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech