१३ बैशाख २०८१, बिहीबार

आज IPL फाइनलमा दिल्ली र मुम्बई भिड्दै : कसले जित्ला यो बर्ष उपाधी ?
  • न्युज मानसराेवर

काठमाडौँ \ १३औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो ।

यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ । दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech