१५ चैत्र २०८०, बिहीबार

बैजनाथका परियारले सार्बजनिक गरे बोलायो मायाले भन्ने बोलको गित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको बैजनाथ गाउँपालिका वडा न २ बस्ने बिशाल परियारले बोलायो मायाले  बोलको गित सार्वजनिक गरेका छन् ।

गायन क्षेत्रमा उदाउदै गरेका विशालको यो पहिलो गित हो । सानै उमेर देखि गित संगितमा रुचि राख्जे विशालको प्रतिभाको स्थानीयले औधि मन पराएका   छन् । आफ्नै आवाजमा रहेको बोलायो मायाले भन्ने बोलको गितको शब्द तथा संगित सुजन शाही को रहेको छ ।

गितमा , भिमफेदी न्गथक सुक्मित घिसिड. लगायतको अभियन रहेको छ भने निर्देशन निर्मल कुमार लामाले गरेका छन् ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech