११ बैशाख २०८१, मंगलवार

आक्रमणको विरोद्ध
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन  जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर संयोजक मावन आचार्य माथी आक्रमणको विरोध गरेको छ ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन जिल्ला  बाँके संयोजक  र संह संयोजकले एक विज्ञप्ती प्रकाशित गर्दै दोषिमाथी कार्वाहीको माग गरेका हुन् ।

विज्ञप्तीमा दोषि उपर छिटो छानविन गरी कार्वाही  गर्न  भनीएको छ ने दोषि कार्वाही नभए आफ्नो संगठन चुप लागेर नबस्ने समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आक्रमणको विरोद्ध गर्दै खगराज रोकाया हाम्रो संगठन अनेरास्ववियू बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर संयोजक क. लक्षमण मानब लाई हिजो अराजक र अपराधिहरुले गुन्डागर्दी शैलिमा गरिएको आक्रमन एकदमै निन्दनीय र आपत्तिजनक छ। अपराधीक गतिबिधीम सलग्न जो कोहि अपराधी लाई यथाशिध्र कानुनि दायरामा ल्यार हदै सम्मको कारबाहिको जोड्दार माग गर्दछौ उनले उल्लेख गरेका छन् ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech