१३ बैशाख २०८१, बिहीबार

परियोजनाको अनुगमन गर्दै खजुरा गाउँपालिका
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  जापान सरकारको सहयोगमा आड्रा जापान  \ नेपाल र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को सहयोगमा खजुरा गाउँपालिका वडा न ७ मा निमार्ण हुदै गरेको प्रशुती गृहको अनुगमन गरिएको छ ।

खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विक लगाएतको टोलिले निमार्ण हुदै गरेको प्रशुती गृहको भवन अनुगमन गरिएको (इन्रुडेक) बाकेका अध्यक्ष धर्मलाल रोकायाले आफ्नो फेस बुकमा फोटो सहित उल्लेख गरेका छन् ।

जापान सरकारको सहयोगमा आड्रा जापान\ नेपाल र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को सहकार्यमा बाँकेका ८ वटै स्थानीय तहमा नबजात शिशु तथा बालस्वास्थ सुधार परियोजना संचालित छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech