१२ बैशाख २०८१, बुधबार

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा छलफल गरिने
  • न्युज मानसराेवर

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने भएको छ।

शनिबार बसेको सचिवालयको बैठकपछि ती प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको प्रवक्ता नारायणका काजी श्रेष्ठले जानकारी दिए।

सचिवालयको बैठकले स्थायी कमिटीको बैठकलाई पनि निश्चित गरेको छ। बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech