१४ बैशाख २०८१, शुक्रबार

नेपालगंन्जमा महिला पत्रकार बिच अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।    लैगिंक हिंसा अन्त्यको प्रतिबिद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ शनिबार  नेपालगंन्जमा लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानम अन्र्तत बाँकेका  पत्रकार महिलाले अन्र्तक्रिया गरेका छन् ।

लैगिक हिसां न्युनीकरणमा मिडियाको भुमिका बिषयक कार्यक्रममा पत्रकार अछेरी पोख्रेलले लैगिक हिसँं न्युनीकरणमा पत्रकार महिलाको भुमिका महत्वपुर्ण भएको बताउदै ग्रामिण समुदायका महिलाको सवालमा कलम चलाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पत्रकार महिलाहरुले लैगिक हिसांंका न्युनिकरणका लागि साझा मुद्धा बनाइ निरन्तर कलम चलाउनु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले लैगिक हिसाको अवस्था कानुनका बारेमा सहजीकरण गरीन् ।

कार्यक्रमको अध्यक्षता गरेकी नेपाल पत्रकार महासंघका बाकेका उपाध्यक्ष रुपा गहतराजले लैगिक हिसां न्युनीकरणका लागि बढी भन्दा बढी मिडियाले महिलाका सवाल लाइ प्राथमिकता दिनुपर्ने बताइन् ।‘ लैगिक हिसांको अवस्था अनि नितिगत रुपमाा रिपोटिग हुन आउन जरुरी छ ’उनले भनिन,‘ मिडियाले महिलाका सवाललाइ बढि बढि भन्दा प्राथमीकता दिन जरुरी छ ’प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म अभियान बिभिन्न सचेनामुलक कार्यक्रमहरु गरेर मनाइन्छ ।
नेपाल पत्रकार महासंघ बाकेको आयोजना तथा इन्सेक ,सिभिन युनेस्को फातिमा फाउण्डेसन ,आइ एच आरसी को समन्वयमा कार्यक्रम गरीएको हे ।
पत्रकार महिलाको अन्र्तक्रियाले लैंगिक हिसा बिरुद्ध आगामी दिनमा पत्रकार महिलाहरुले कलमका माध्यम बाट अभियान चलाउने बताए ।कार्यक्रममा पत्रकार महिलाहरु स्वास्थ्य समाग्री मास्क बितरण गरीएको थियो ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech