१४ बैशाख २०८१, शुक्रबार

खजुरामा अभिमुखिकरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  खजुरा गाउँपालिकाको आयोजनामा सकारात्मक सोच तथा क्षमता विकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको छ ।

 


अभिमुखीकरण कार्यक्रममा  खजुरा गाउँकार्यपालिका सदस्य ,कर्मचारी लगाएत सहभागिता रहेको थियो ।

अभिमुखिकरण  कार्यक्रमको प्रशिक्षण रामजी अधिकारीले गरेका थिए ।

प्रशिक्षण कार्यक्रम बारे  खजुरा गाउँपालिका उपाध्यक्ष  एकमाया विकले आफ्नो बुकमा उल्लेख गरेकी छिन ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech