१६ चैत्र २०८०, शुक्रबार

राप्रपा का १५ जना नेपाली काग्रेसमा प्रवेश
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राप्रपा नेपाल परित्याग गरी  १५ जना  नेपाली काग्रेसमा पाटी प्रवेश गरेका छन् ।
बाँके बैजनाथ गाउँपालिका तत्कालिन  स्थानीय निकाय  निर्वाचनमा  वडा  न. ४  बाट  राप्रपा नेपालका  अध्यक्षका उम्मेदवार मुन्सि थारु लगाएत १५ जना नेपाली काग्रेसमा प्रवेश गरिएको नेपाली काग्रेसका युवा नेता आशिष काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । काफ्लेले फेसबुकमा सेयर गरिएको तस्विरमा   नेपाली काग्रेसका बैजनाथका नेता प्रेम शाही लगाएतको  सहभागिता देखिएको छ ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech