बाँके बैजनाथ । बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुढिडिकरण परियोज अन्तगत आधारशिला तालिम संचालन गरिएको छ ।
तालिम ३ दिन सम्म संचालन हुने छ ।
बैजनाथ गाउँपालिका वडा न.४का बोर्रिङ्ग गाउँमा रारा महिला सहुम ,डाफे महिला समुह र देउराली महिला समुहमा तालिम संचालन गरिएको साना किसान सुढिडिकरण परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराए ।