१६ चैत्र २०८०, शुक्रबार

केपी ओली निकटको भेला कोहलपुरमा जारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा  अध्यक्ष तथा प्रधामन्त्री  केपी ओली  निकट नेता तथा युवाहरुको भेला कोहलपुरमा जारी छ ।


नेकपामा देखिएको विवाद  प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय  चालेका कदमहरुको बचाउँ उक्त भेलाले गरेको छ ।

बाँकेका नेकपा जिल्ला कमिटी  सदस्य २२ जना तथा स्थानीय तहका प्रमुख लगाएतले भेलालाई सम्बोधन गरेका छन् ।

भेलामा उनीहरुले   पूर्व नेकपा एमाले संगठित गर्नु पर्ने धारणा राखेका छन् । भेलामा करिब ५  सय भन्दा बढी नेता, कार्यकताको सहभागिता रहेको छ ।  भेला कोहलपुर स्थित म्याक्स मा जारी रहेको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech