१२ श्रावण २०८१, शनिबार

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक जारी
  • न्युज मानसराेवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक चलिरहेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech