१५ चैत्र २०८०, बिहीबार

नेकपाको अध्यक्षमा नेपाल रहने निर्णय
  • न्युज मानसराेवर

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केपी ओलीबाहेकका समूहले अर्का अध्यक्षमा माधव नेपाललाई बनाउने निर्णय गरेको छ । मंगलवार कार्यकारी अध्यक्षप्रचण्ड सहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउनेसहितको प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech