८ बैशाख २०८१, शनिबार

लैगिक समावेशिकरण सम्बन्धि एक दिने तालिम बैजनाथमा संचालित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा लैगिक समानता तथा सामाजिक समावेशिकरण मुल प्रवाहिकरण सम्बन्धि तालिम संचालन गरिएको छ ।

अमेरिकन सहयोग  USAID को सहकार्यमा  बैजनाथमा  एक दिने अभिमूखिकरण गरिएको हो ।

बैजनाथ गाउँपालिका का निर्वाचित जनप्रतिनिधि कर्मचारी लगाएतको सहभागितामा उक्त एक दिने अभिमुखिकरण गरिएको हो ।
कार्यक्रमको सहजीकरण रमा भन्डारीले गरेकी  छन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ,प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, वडा अध्यक्ष मन बहादुर खत्री लेखा अधिकृत सूचना अधिकारी स्वास्थ्य ,शिक्षा वडा सचिव लगाएको सहभागिता रहेको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech