७ बैशाख २०८१, शुक्रबार

खेलाडी बर्गीकरणबारे क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण

७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रिय खेलकुद परिसर ९राखेप०ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ ९क्यान०लाई स्पष्टीकरण सोधेको छ ।

राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।
क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।

 

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech