६ बैशाख २०८१, बिहीबार

नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै

बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको हो ।

  • न्युज मानसराेवर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको हो । बैठकमा मन्त्रिपरिषद् पुर्नगठन, पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने लगाएतका बिषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टी अध्यक्षद्वय अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलपछि बैठक बोलाउने सहमति भएको हो ।

 

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech