१४ बैशाख २०८१, शुक्रबार

नेकपा बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

  • न्युज मानसराेवर

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकप को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ ।

तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए । नागरिक

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech