६ बैशाख २०८१, बिहीबार

बुहारी संयुक्त आवाज बाँकेको संयोजकमा अधिकारी
  • न्युज मानसराेवर

बैजनाथ बाँके । मेचीमहाकाली बुहारी संयुक्त आवाज बाकेले जिल्ला कार्य समिती विस्तार गरेको छ । जिल्लाको रिक्त संयोजक पदमा उर्मिला अधिकारीलाई चयन गरिएको छ । उपाध्यक्षमा रामकुमारी के।सीलाई चयन गरिएको मेची महाकालली बुहारी संयुक्त आवाज केन्दिय कार्यालय विर्तामोड झपाले जनाएको छ ।
बाँके जिल्लामा यस अघि संयोजकको रुपमा काम गर्दै आईरहेकी मिना सिग्देलले संयोजकबाट राजीनामा दिएपछि अधिकारीले संयोजकमा जिममेवारी पाएको प्रेस संयोजक उषा उपाध्यायले नयाँ कोर्सलाई बताईन । मेची महाकाली बुहारी संयुक्त आवाजले महिला हिंसा बिरुद्ध देश ब्यापी रुपमा खबरदारी गर्दै आईरहेको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech