७ बैशाख २०८१, शुक्रबार

प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’
  • न्युज मानसराेवर

गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, गम्भिर बिष्टको कोरियोग्राफी छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech