११ श्रावण २०८१, शुक्रबार

बाँकेमा जारी अध्यादेशको विरुद्ध प्रदर्शन
  • न्युज मानसराेवर

बाँके। बाँकेमा राष्ट्रिय युवा नेपाल र अनेस्ववियु बाँकेले सरकाले ल्याएको दल विभाजन अध्यादेशको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा नेपाल र अनेस्ववियु बाँकेले नेपालगञ्जमा उक्त विरोद्ध प्रदर्शन गरेका हुन। जारी अध्यादेशले  २० प्रतिशत संख्याले दल विभाजन गरी अर्को दल बनाउन सकिने दल विभाजन गर्न सक्ने छन।

नेकपा एमाले निकट राष्ट्रिय युवा नेपाल र अनेस्ववियुले  जारी अध्यादेशको विरोद्धमा देशै भरी विरोद्ध प्रदर्शन गरिरहेको छ ।

अध्यादेशले नेकपा एमालेको माधव नेपाल समुह र जसपा महन्थ समुहलाई दल विभाजन गर्न उक्त अध्यादेश देवा सरकारले ल्याएको बुझिएको छ । विरोध सभामा स्थायी कमिटी सदस्य राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य खेमराज शर्मा युवा नेता मोहित शाह, सुमन घिमिरे लगाएत बक्ताहरुले  सम्बोधन गरेका थिए।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech