११ श्रावण २०८१, शुक्रबार

कोरोना कहरमा नेपालगन्जमा मोर्हरमको उल्लास (फोटो फिचर)
  • न्युज मानसराेवर

बाँके।मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन शुक्रबार स्थानीय करवलामा ताजिया विसर्जन गरी सम्पन्न भएको
छ । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech