२७ भाद्र २०८१, बिहीबार

नेपालमा कोरोना खोपको ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति
  • न्युज मानसराेवर

काठमाडौँ — बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी गराएका छन।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech